सरकारले दिने सहयोग रकम अस्पताल बनाउनका लागि प्रयोग गरियोस्ः डा.चन्द्र भण्डारी
काठमाण्डौं । कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले आफ्नो उपचारमा सरकारले दिने सहयोग रकम हस्पिटल बनाउनमा प्रयोग गर्न आग्रह गरेका छन् । गत ३ पुसमा भएको ग्यास विस्फोटबाट आगलागीमा परेर भारतमा उपचार गरी फर्केका भण्डारीले उपचारपछि बुधबार पहिलोपटक प्रतिनिधि...