डेंगुको सङ्क्रमणबाट तनहुँमा एकको मृत्यु, अस्पतालमा तालाबन्दी
काठमाडौं, १८ असार । उपचारमा लापरबाहीको भएकोले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले दमौली स्थित रत्नहरी अस्पताल को तालाबन्दी गरिदिएका छन् । डेंगुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाको घर नक्सा शाखामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन...