निर्माणको अन्तिम चरणमा अस्पतालको ५० शय्याको पक्की भवन अलपत्र, ठेकेदार कम्पनीका प्रतिनिधिका मोबाइल नै अफ
खोटाङ । जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ । २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा सो भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो । संघीय सरकारको नीति तथा कार्यक्रम अनुसार ५० शय्यमा स्तरोन्नति गर्नेगरी निर्माणको...