दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहाको लागि माग गर्दै राष्ट्रिय नागरिक श्रमिक महासंघले विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलमा महासंघले प्रसाईँलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रसाईँलाई नेपाल प्रहरीको साइबर ब्युरोले...
