Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरस्थित बर्न अस्पतालको स्तरोन्नति गरिने


कीर्तिपुरस्थित बर्न अस्पतालको स्तरोन्नति गरिने

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा कीर्तिपुरस्थित बर्न अस्पतालको स्तरोन्नति गरिने बताएका छन् । यसका साथै लुम्बिनी प्रदेशमा रहेको भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्र रूपमा विकास गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत अर्थमन्त्री पुनले यसको घोषणा गरेका हुन् । यस्तै, वीर अस्पतालमा जलन सघन उपचारका लागि आधुनिक उपचार सञ्चालन गरिने छ