Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टर समात्न पुगेको सिआईवीको दाबी [पत्रसहित]


मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टर समात्न पुगेको सिआईवीको दाबी [पत्रसहित]

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टरलाई नक्कली भनेर समात्न पुगेको दाबी गरेको छ । पक्राउ गरिएका डा. रञ्जितकुमार यादवलाई काउन्सिलको पत्रपछि छाडिएको सीआईबीले जनाएको छ । काउन्सिलले भुलबस यादवको नाम समावेश भएको भन्दै पत्र पठाएपछि यादवलाई छाडिएको सीआईबीले बताएको छ । यसअघि नक्कली शैक्षिक प्रमाण पत्र बनाएर एमबीबीएस अध्ययन गरेको भन्दै सीआईबीले यादवलाई साउन २५ गते भक्तपुरबाट पक्राउ गरेको थियो ।