सुनको भाउमा नयाँ रेकर्ड, तोलाकै १ लाख १९ हजार ३ सय रुपैयाँ
काठमाडौँ — नेपाली बजारमा सुनको भाउले लगातार नयाँ रेकर्ड राखेको छ । बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ । मं...