Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सुनको मूल्य बढ्यो


सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने यस दिन स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो । यसैगरी, यस दिन चाँदीको प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।