Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो


सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आइतबार १ लाख १७ हजार ६ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही बढेपछि नेपाली बजारमा सोअनुसार समायोजन भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि केही बढेको छ । अघिल्लो दिन प्रतितोला १४१० रुपैयाँ रहेको चाँदी आइतबार १४३० रुपैयाँ पुगेको छ ।