सुन चाँदीको मूल्य स्थिर
काठमाडौं,शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो। यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ लाख ६ हजा...