Thursday, January 15, 2026

२०८२ माघ २, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन चाँदीको मूल्य स्थिर


सुन चाँदीको मूल्य स्थिर

काठमाडौं, नेपाल सुनचाँदी महासंघले आज सुन चाँदीको मूल्य स्थिर रहेको बताएको छ। आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य स्थिर रहेको बताएको हो। महासंघले शनिबार एकै दिन २ हजार ९०० रुपैयाँ बढाएको थियो। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम रहेको बताएको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ। हिजो पनि यही मूल्य कायम थियो। यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ। हिजो पनि यही मूल्यमा कारोबार भएको थियो। शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो।