तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार तीन सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजा...