सुनको भाउ १ हजार रुपैयाले बढ्यो
काठमाडौं । अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ घटेको सुन शुक्रबार १ हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएक...