Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रतितोला एक लाख ८५ हजारमा कारोबार


प्रतितोला एक लाख ८५ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार एक सय मा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला एक लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । साथै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार९०० रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०५ पुगेको छ ।