सुन तस्करी छानबिनका लागि संयोजकत्वमा ४ सदस्यीय जाँचबुझ आयोग गठन
काठमाडौं,सरकारले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ। संसद्मा रहेका दलहरूबीचको सहमतिको आधारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा भइरहेको सुन तस्करीको छानबिन र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी उच्च अदालतका पूर्वन्...