सुन चाँदीको भाउ बढ्यो कतिमा हुँदैछ कारोबार
काठमाडौं । साताको पहिलो कारोबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला ८ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला २ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख...
