सुनको भाउ ८ सय रुपैयाँ घट्यो
काठमाडौं, श्रावण ३२ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार प्रतितोला १ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला ८ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्...
