Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो


सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रूपैयाँ तोकिएको छ । शुक्रबार भने छापावाल सुनको भाउ १ लाख १९ हजार रुपैयाँ थियो ।

आइतबार तेजाबी सुन भने प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ तोकिएको छ। शनिबार बिदा हुने भएकाले सुनको भाउ तोकिएको हुँदैन । त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रहेको छ ।