Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो


सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अघिल्लो दिनसम्म प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ रहेको सुन मंगलबार १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४०५ रुपैयाँ रहेकोमा मंगलबार १ हजार ४२० रुपैयाँ कायम भएको छ ।