कलाकार सारुक ताम्राकार आफ्नै घरमा मृत फेला
काठमाडौं, २२ असार । कलाकार सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन् । बिहीबार राति उनी रातोपुलस्थित निवासमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । राति ११ बजेतिर रातोपुलमा मान्छे झुन्डिएको भनेर...