अन्तर्राष्ट्रिय बलुन फेस्टिभलमा राजेश हमाल र अभिनेत्री प्रियंका कार्की अनुबन्धित
काठमाडौँ । अन्तर्राष्ट्रिय बलुन फेस्टिभलको सद्भावना दूतमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनलाई उनीहरुलाई फेस्टिभल आयोजकले दूतमा नियुक्त गरेको हो । कार्यक्रममा हमालले २५ वर्ष पहिले काठमाड...
