टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटमाथि आज सुनुवाइ होला ?
काठमाडौं । सामाजिक संजाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । उसो त सोमबारकालागि तोकिएको पेसी हेर्न नभ्याउने भन्दै आजकालागि पेसी तोकिएको थियो । न्यायाधीश कुमार चुँडालको इजलास...
