चलचित्र विधेयक संशोधनसहित अघि बढाउने सहमति
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक संशोधनसहित अगाडि बढ्ने बताउनुभएको छ। उहाँले विधेयकमा संशोधन गर्न सकिने प्रावधान हुँदाहुँदै सरकार विधेयक फिर्ता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै यस्तो बताउनुभएको हो। सञ्चारम...
