बादल लिम्बूको ‘लर्के जोवन’ सार्वजनिक [भिडिओ सहित]
काठमाडौं । गायक बादल लिम्बूको नयाँ गीत ‘लर्के जोवन’ सार्वजनिक भएको छ । गीतकार डीपी खनालको शब्द रहेको गीतमा संगीत र एरेन्ज लिम्बूकै छ । रोमान्टिक शैलीको यो गीतको भिडियोमा बादलसँगै मोडल सारा राई र नोगेन हाङसारुम्बा फिचर्ड छन् । मुन्धुम स्टु...
