Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘हरामी हुन मन छ’ गजल सार्वजनिक


‘हरामी हुन मन छ’  गजल सार्वजनिक

काठमाडौं । गीतकार डम्बर विकेलद्वारा रचित गजल ‘हरामी हुन मन छ’ सार्वजनिक भएको छ।  राजन श्रेष्ठको स्वर र रिमेशकुमार थापाको सङ्गीत रहेको गजलले प्रेम, सङ्घर्ष र पहिचानका भावनालाई दर्शाउछ। सान थापाको निर्देशित गजलको भिडियोमा पुष्प खड्का र एलिसा शर्माको अभिनय रहेको छ। भिडियोका कार्यकारी निर्माता विशाल कार्की छन्, भने छायांकन बुद्ध थापा र सम्पादन विवेक सुनारले गरेका छन् ।