घोराही सिमेन्टको आईपीओमा एकै दिन ५१ लाख ३५ हजार १ सय कित्ताका लागि आवेदन
काठमाडौं, ३२ जेठ । घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा पहिलो दिन बिहीबार साँझ ५ बजेसम्म ५१ लाख ३५ हजार १ सय कित्ताका लागि आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ हाउसका प्रवक्ता सुरेशराज न्यौपानेका अनुसार सो समयसम्म १ लाख २२ हजार ८२८ जनाले आव...