विदेशी लगानी भित्र्याउने मामिलामा ठूला देशलाई पछाडि पार्दै भारत अगाडि
काठमाडौं । विश्वका सबैजसो ठूला देशलाई पछाडि पार्दै विदेशी लगानी भित्र्याउने मामिलामा भारत अगाडि पर्न सफल भएको छ । संयुक्त राष्ट्र संघको व्यापार र विकास सम्मेलनको पछिल्लो प्रतिवेदन सन् २०२२ मा भारतमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १० प्रतिशतले बढेक...