साताको बजारः ७८ अकंले बृद्धि, कारोबार करिब साढे १ अर्बले घट्यो
५ साउन, काठमाडौं । गत साता दुई दिन मात्र बढेको बजार यो साता चार दिन हरियाली छाएको छ । पाँच वटै कारोबार भएको बजार ७८.९७ अकंले बढेको हो । जुन गत साता भन्दा ४३.४ अकले बढि हो । गत साता दुइ दिन मात्र बढेको बजार ३५.५७ अकंले बढेको थियो । यो साता नेप्स...
