लम्पी स्किनः साढे ३ महिनामै ३३ अर्ब ५१ करोड नोक्सानी
काठमाडौं,१७ असार । पछिल्लो साढे ३ महिनामै लम्पी स्किन रोगबाट ३३ अर्ब ५१ करोड नोक्सानी भएको छ । नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनअनुसार रोग लागेका ६ लाख ८२ हजार ८० पशुबाट उक्त नोक्सानी देखिएको हो । विश्व पशु स्वास्थ्य संगठनका अनुसार यो रोग देखि...