वीरगन्ज सुक्खा बन्दरगाहमा पहिलो पटक कार्गो रेलमार्फत कोइला भित्रियो
काठमाडौं, १७ असार । वीरगन्ज सुक्खा बन्दरगाहमा पहिलो पटक कार्गो रेलमार्फत डस्टी (कोइला) भित्रिएको छ । गोदावरी कमोडिटिजको ३६ सय टन कोइला लिएर भारतीय रेल वीरगन्ज सुक्खा बन्दरगाहमा आएको हो । यसअघि वीरगन्ज सुक्खा बन्दरगाहमा डस्टी कार्गो व्यवस्थापनको...