विदेशमा अलैँचीको माग बढ्यो, १ वर्षमा सात अर्ब ७० करोडको निर्यात
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग उच्च रहेको छ । स्वदेशी वस्तुको कुल निर्यात घटिरहेका बेला अलैँचीको निर्यात ६९ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको साउनदेखी जेठसम्म ६९ प्रतिशतले बढेर सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बरा...