नेपाली बजारमा ट्रुडर्माको ‘ट्रक स्किन’ सार्वजनिक
काठमाडौँ। नेपाली बजारमा ट्रुडर्मा ब्रान्डको ‘ट्रक स्किन ब्रान्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बलिवुड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले एक प्रडक्टको एक साथ लन्च गरेकी हुन्। शेख...