गण्डकी प्रदेशमा करिब साढे ३ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह
काठमाडौं । गण्डकी प्रदेशमा करिब साढे ३ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था (संक्षिप्त झलक) अनुसार असार २०८१ सम्म गण्डकीमा ३ खर्ब...