आज कति छ सुनचाँदीको मूल्य ?
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य फेरबदल भएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार मात्र १०० रुपैयाँ बढेर १ लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ । यस्तै यस दिन चाँदीको मूल्य पनि बढेको छ । मंगलबार...