काठमाडौं । सरकारले बिहीबार (जेठ १५) आगामी आर्थिक वर्ष २०८२—८३ का लागि बजेट ल्याउँदैछ । संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्न लागेका हुन् । प्रतिनिधिसभाको दिउँसो तीन बजे बस्ने बैठकमा बजेट पेस हुने छ ।
बिहिबार दिउँसो ३ बजे संसद्मा बजेट पेश गरिने