सरकारद्धारा जारी भएको आदेशप्रति नेपाल निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण
काठमाडौं, २४ असार । नेपाल निर्माण व्यवसायी महासंघले सरकारद्धारा विहिबार निकालिएको राजपत्रमा म्याद थप सम्बन्धमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ७४ ख बमोजिम बाधा अड्काउ फुकाउनका लागि जारी भएको आदेशप्रति नेपाल सरकारलाई गम्भिर ध्यानाकर्षण गरिएको छ । नेपाल...
