काठमाडौं,२४ असार । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक विशेष कारणले स्थगित भएको छ ।
सो बैठक मिति २०८० साल असार २५ गते अर्थात भोली सोमबार दिनको तीन बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले सूचनापत्र मार्फत् जानकारी दिएको छ ।