एक वर्षपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, केन्द्र र प्रदेश सरकारको नेतृत्व लिने मुख्य एजेण्डा
काठमाडौं, २० असार । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषय उठ्दै गर्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । करिब एक वर्षपछि असार २७ गते बुधबार, दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । शीर्ष नेताहरुबीच बिहा...
