Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अब सवारीचालक अनुमतिपत्रको भुक्तानी अनलाइनबाट गर्ने


अब सवारीचालक अनुमतिपत्रको भुक्तानी अनलाइनबाट गर्ने

काठमाडौं, २० असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रको अनलाइन भुक्तानी सुरु भएको गरेको छ। बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागको सिस्टममा लिंक खोलेर सेवाको सुरुवात गरेका हुन्।

पहिलो चरणमा गण्डकी प्रदेशबाट यो सेवा सुरु गरिएको छ। अब एक महिना भित्रै सबै प्रदेशबाट सेवा प्रारम्भ हुने भौतिकमन्त्री ज्वालाले बताए ।