सेयर कारोबार रकम १ अर्बभन्दा कममा खुम्चियो
काठमाडौं । सोमबार सेयर कारोबार रकम १ अर्बभन्दा कममा खुम्चिएको छ । दिनभर कुल ९८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ११८ कम्पनीको मूल्य बढ्दा ९७ कम्पनीको घट्यो भने १२ को स्थिर रहृय...
