होटल व्यवसायलाई उद्योगसरह सुविधा प्रदान गर्न महासंघद्धारा सरकारलाई आग्रह
काठमाडौं । होटल व्यवसायलाई उद्योगसरह सुविधा प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एक पत्र पठाउँदै महासंघले ठूलो पुँजी लगानी भएको, ठूलो रकममा विदेशी मुद्रा भित्र्याउन सफल भई कु...
