तरकारी बजारमा अनुगमन तीव्र,प्याज ब्यापारी भागाभाग
काठमाडौं । प्याजमा मूल्यबृद्धि भएपछि स्थानीय प्रशासनले अनुगमनलाई तिव्र बनाएको छ । सोमबार र मंगलबार उपत्यकाका तरकारी बजारमा स्थानीय प्रशासनले व्यापक अनुगमन गरेको थियो । तर, त्यो समय व्यापारिहरु भागेको स्थानीय प्रशासनले जनाएको छ । यसअघि वाणिज्य...
