घरजग्गा भाडामा लगाएका घरधनीलाई करको दायरामा ल्याउन लगत संकलन
काठमाडौं,श्रावण २१ । घरजग्गा भाडामा लगाएकाको लगत संकलन गर्न लागेपछि छ। घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा म्याग्दीको बेनी नगरपालिकाले निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण संकलन गर्न थालेको हो । नगरपालिकाका कर अधि...