६२ करोडभन्दा बढी राजस्व असुली
तौलिहवा । आर्थिक वर्ष २०८०।०८१ मा करदाता सेवा कार्यालय तौलिहवाद्वारा लक्ष्यको ८६ दशमलव ५० प्रतिशत राजस्व असुली गरेको छ । गत आर्थिक वर्षमा ७१ करोड ६८ लाख १० हजार लक्ष्य रहेकोमा कार्यालयले ६२ करोड ७४ हजार राजस्व असुली गरेको कर अधिकृत भीमप्रसाद सापकोटाल...