राष्ट्रिय कर दिवस-२०८०: १६ जना करदाता सम्मान
काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस-२०८० का अवसरमा १६ जना करदातालाई सम्मान गरेको छ । बिहीबार विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले सम्मान गरेका हुन् । आर्थिक वर्ष २०७९-०८० का उत्कृष्ट करदातालाई विभागले...