सुविधा कटौती गरेपछि गलैंचा उद्योगी असन्तुष्ट
काठमाडौं । सरकारले गलैंचा उद्योगीलाई दिँदै आएको सेवासुविधा कटौती गरेपछि उद्योग व्यवसायी असन्तुष्ट बनेका छन् । सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमा प्रमुख निर्यातजन्य वस्तुको रूपमा रहेको गलैंचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा खारेज गरेप...