नेप्से २६.६६ अंकले गिरावट, कारोबार रकम भने बढ्यो!
काठमाडौं । नेप्से बजारमा आज २६.६६ अंकको गिरावट भएको छ ।सोमबार २६.६६ अङ्कले घटेर १.१९% गिरावट भई नेप्से परिसूचक २२००.५० अङ्कमा बन्द भएको छ । २६५ कम्पनीको २०,९७९,८८७ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड ७६ लाख बराबरको कारोबार भएको छ । कारोबार...
