एनआइसी एसिया बैंकले आवाजबाटै क्युआर भुक्तानीको जानकारी पाइने
काठमाडौं, श्रावण १४ । एनआइसी एसिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ । बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्टहरूले उक्त प्रणालीमा भुक्तानी लिँदा एसएम...
