म्याग्दीको मालपोत कार्यालयमा राजस्व घट्यो
काठमाडौं, श्रावण २४ । जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा ४ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९,०८० मा चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले बताएको छ । मालपोत कार्यालय म्याग्दीक...
