वाणिज्य बैंकले मुद्दती खातामा ब्याजदर ११ प्रतिशत नाघ्यो, कुन बैंकको कति?
काठमाडौं, भदौ ३१। वाणिज्य बैंकहरुले असोज महिनाका लागि नै व्यक्तिगत मुद्दती खातामा ११ प्रतिशत भन्दा धेरै ब्याजदर दिनेगरी सार्वजनिक सूचना जारी गरेको छ। ५ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ११ प्रतिशतभन्दा बढी तोकेका हुन् । भदौ महिनामा व...
